नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित) केशरमान बुढाथोकी 10 years ago काठमाडौं , १ कार्तिक । नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ । जंगी अड्डाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार पहिलो पटक प्रकाशित विज्ञापनमा खुल्ला र समावेशी प्रतिस्पर्धाबाट पदपुर्ती गर्ने बताइएको छ । रातोपाटी बाट