श्वेताको दशै, दुई वर्षपछि टीका लगाइन् (फोटोसहित हेर्नुहोस्) इन्द्रेणी समाचारदाता 10 years ago विवाह बन्दधनमा बाँधीएको छोटो समयमै श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि नायिकका श्वेता खड्का शोकमा थिइन् । श्रीमानको मृत्युपछि लामो समयसम्म उनको शरीरमा घाम लागेन । तर, श्रीमानको निधनको समय विददै जाँदा श्वेता केही रुपमा खुल्न लागेकी छिन् । केही महिना पहिले मात्रै रातो वस्त्र लगाउन शुरु गरेकी श्वेताले यो वर्षको दशै पनि मनाएकी छिन । यो दशैमा उनले टीका पनि लगाएकी छिन् ।