कुशुम विक / बर्दिया
गुलरिया,२९ असोज । जवरजस्ती करणी गरी फरार भएका एक अभियुक्तलाइ बर्दिया प्रहरीले पक्राउ गरेको छ । बर्दियाको सोरहवा गाविस वार्ड न २ का ३४ वर्षिय मानबहादुर बुढा मगरलाइ प्रहरीको विशेष टोलीले आज घरबाटै पक्राउ गरेको छ ।