दाङ २८ बैशाख ।
नेपाली काग्रेस घोराही नगरपालिका कमिटीले सदस्यता मनोनयन गरेको छ । कमिटीका अध्यक्ष मनोज वुढाथोकीको अधयक्षतामा वसेको वैठकले सर्व सहमतीमा सदस्य मनोनयन गरेको हो ।

वैठकलेघोराही ११ की नेपाली काग्रेसका सक्रिय सदस्य खिमा केसी र नेपाल महिला संघकी क्षेत्रिय प्रतिनिधि विमला घर्तिमगरको असामहिक निधनप्रति शोक व्यक्त गरेको छ । उनीहरुका घरपरिवार जनप्रति समवेदना व्यक्त समेत गरेको सचिव दिनेश अधिकारीले जानकारी दिनुभएको छ ।।