कुसुम बिक
बर्दिया २६ असोज । खुकुरी प्रहार बाट बर्दियामा एक जना गम्भिर घाइते भएका छन । बर्दियाको शिवपुर गाविस वार्ड न २ मोहनपुर निवासी १८ वर्षिय पुरन वुढालाइ सोहि गाविस वार्ड न १ मोतिपुरका १९ वर्षिय विकास मिजारले पिङ खेल्ने विषयमा विवाद हुदा खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय भुरिगाउ बर्दियाले जनाएको छ ।