दाङको तुलसीपुर बाट सञ्चालित मालिका(कालिका यातायात प्रालिले रूट विस्तार गरेको छ । काठमाडौ,नेपालगन्ज,रूकुम र घोराहीमा सेवा दिइरहेको प्रालिले भोलि ९बिहिवार०देखि काँकडभिट्टा र रोल्पामा पनि सेवा सञ्चालन गर्ने भएको छ ।
उनका अनुसार काँकडभिट्टा तुलसीपुरबाट दिउँसो १२स्५० र रोल्पा बिहान ५ बजे बस छुट्ने छ । यी दुवै स्थानमा चल्ने बस पनि डिलक्स बस भएको प्रालिले जनाएको छ ।