रौतहाट, २६ असोज । ना ३२ प ७३५० नम्बरको पल्सर मोटरसाइकलको सिटमुनी आधि किलोचरेस र ३ थान थिनटथ्री राइफलमा लाग्ने गोली बोकेर हिड्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचना आधारमा महतोलाई पक्राउ गरिएको सन्तपुर बेस क्याम्पका डिएसपी विकास सिलवालले जानकारी दिए ।