मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका भीमदत्तनगरपालिका–२ उल्टाखामाका साइकलमा सबार कालुराम चौधरीको उपचारका क्रममा ज्यान गएको छ ।
मोटरसाइकलले ठक्कर दिँदा एक जनाको ज्यान गयो