कञ्चनपुर, २६ असोज । दशैंमा मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर–२ वाणीका ५६ वर्षका बहादुर रावलको ज्यान गएको छ ।
रावललाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।