काठमाडौ , २६ असोज । उप- प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान कार्यान्वयन अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्।
महराले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको बताउँदै चाड पर्व र संस्कृतिहरुले समाजलाई एकताको सुत्रमा हिडाउन मदत गर्ने उल्लेख गरेका छन्। सांस्कृतिक धरोहरका रुपमा रहेका हाम्रा पर्वहरुले नेपालीहरुबीच मजवुत एकता निर्माण गराउन सहयोग गर्ने महराले विश्वास ब्यक्त गरेका छन्।
नागरिक न्युज बाट