आयोगका केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयहरु खुल्ला हुनेछन् । यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादति तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गरिने आयोगकी प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो ।