दाङ २४ असोज । यो वर्षको विजयादशमीको टीकाको साइत भोली बिहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार बिहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा बिसर्जन गर्ने साइत रहेको छ ।