सप्तरीको बोरिया गाविस–१ स्थित कोशी दक्षिणी नहर घोरदह खोलाको चौरमा शनिवार एक जना करिब २० वर्षीय महिलाको शव फेला परेको छ । तराईवासी मुलकी जस्तो देखिने उक्त महिलाको शव पहिचान हुन नसकेको र अनुसन्धान भईरहेको एसपी भिमप्रसाद ढाकालले जानकारी दिएका छन् ।