पर्वत – ससुरासँग अवैध सम्बन्ध भएको शङ्कामा पर्वतको बर्राचौर गाविसकी एक महिलालाई श्रीमानले हत्या गरेको आरोप लगाइएको छ । बर्राचौर–८ पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका श्रीमान देवहादुरले शुक्रबार राति हत्या गरेको बताइएको छ ।