काठमाडौं,२२ असोज । यसपालीको दशैनामा राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन सर्वसाधारणलार्इ टीका लगाइदिने भएकी छन् । टीका प्रदान गर्न असोज २५ गते शीतल निवासको द्वार नं १ खुला रहने छ ।