हिजो बिद्यालयबाट घर फर्कदै गर्दा दिउसो १ बजे तिर अरिङ्गयालले टोक्दा बालिका घाईते भएकी थिईन् । घाईते भएकी उनको नजिकैको मेडिकलमा प्राथामिक उपचार गरेर घर पर्केपछि राती ८ बजे मृत्यु भएको हो ।