दाङ, २१ असोज । दाङमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । त्रिपुर नगरपालिका ४ बुधौरा निबासि ४० बर्षिय सुष्मा शिजवालको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको समयमा फर्ममा काम गर्दै गर्दा उहाँलाई करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।।