चोकमा दशैं : केशरमान बुढाथोकी 10 years ago तुलसीपुर चोक घोराहीमा हरेक विहान यसरी दशैं आउने गरेको छ । सालका पात बेच्ने मात्रै होईन बसेको बेला टपरी खुन्टिएर पनि दिदी बहिनीले कमाई गर्छन् । जसले आवतजावत गर्ने यात्रुहरुलाई दशैंको झझल्को दिने गरेको छ । गोविन्द खड्का