तुलसीपुर नगर जेसिजका वर्ष २०१४ का अध्यक्ष जिवराज शर्माले नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी मंसिर २५ गतेदेखि २८ गते सम्म काठमान्डौंको धापासीमा हुने ४३औं महाधिवेशनका लागि उहाँले राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।