सल्यानको सल्लीवजारमा विधुत सेवा अवरुद्ध भएको छ । चाडपर्वको समय विधुत लाईन अवरुद्ध हुदाँ सेवाग्राहि मर्कामा परेका छन् । सल्यानको सल्लीबजार आसपासमा ५ दिनदेखि विद्युत लाईनमा समस्या आएको छ ।
चाडपर्वको समयमा विधुत सेवामा अनियमितता हुदाँ व्यापारि र सर्वसाधारण नागरिक प्रत्यक्ष मारमा परेका छन् ।