लामो समय देखी क्यानसर रोग पिडित परियारको बिरअस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उहाँले दर्जनौ गीतमा श्वर तथा शब्द भर्नुभएको छ । क्षेत्रबाट प्रकाशित नाका आवाज साप्ताहिकका सहसम्पादक समेत रहनु भएका परियार प्रस सेन्टर दाङका साधारण सदस्य हुनुहुन्छ ।