कुसुम बिक/ बर्दिया
विकासका लागी एकमत हुनुपेर्ने आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताउनु भएको छ । बर्दियाको गुुलरियामा होटल अर्गनाइजेसन बर्दिया र पर्यटन पत्रकार सघ बर्दियाको सयुक्त आयोजनामा होेटल व्यवसायीहरुको पुर्वाधार पर्यटन पवद्र्धन र अतिथि सस्कार र विजया दशमी तथा शुभ दिपावली छठ पर्वको अवसरमा सुभ कामना आदान प्रदान कार्यक्रममा वोल्दै सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य सघका अध्यक्ष अमर बहादुर खडकाले व्यापार व्यवसायीलाइ नाफा मुलक मात्र नभइ सेवा मुखि पनि हुनु पर्नेमा जोड दिनु भयो । होटल व्यवसायी महासघका निवर्तमान महासचिव भाष्कर काफलेले होटल व्यवसायी आफैमा चुनौतिको व्यवसायी भएको भन्दै , बर्दिया पर्यटनको सम्भावना भएको बताउदै यसलाइ पहिचान गर्न र प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनु भयो ।
होटल व्यवसायी सघ बाकेका अध्यक्ष निमबहादुर थापा , नागरिक समाज सन्जालका सयोजक वालकृष्ण ओली , गैर सरकारी सस्था महासघका अध्यक्ष विष्णु तिमिल्सिना , क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाका अध्यक्ष कुशुम विक , होटल अर्गनाइजेसन बर्दियाका अध्यक्ष तुल्सि प्रसाद तिमिल्सिना लगायतकाले हरुले पनि सुभकामना आदान प्रदान गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण पर्यटन पत्रकार सघ जिल्ला शाखा बर्दियाका अध्यक्ष दिपक शर्माले गर्नु भएको थियो