दाङ, १९ असोज । यसवर्ष दाङबाट दशैका लागि राजधानी सवा २२ लाख बराबरका खसी बोका पठाइएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले यसवर्ष दशैका लागि २२ लाख २६ हजार १ सय २१ रुपैयाँका खसी बोका राजधानी पठाएको हो ।
उनका अनुसार यस पालिको दशैका लागि मात्रै यहाँबाट २ सय खसी बोका पठाइएको हो । स्थानको निर्देशन अनुसार एक सय ८३ वटा खसी र १७ वटा बोका पठाइएको संस्थानले बताएको छ ।