बुटवल १८ असोज । रुपन्देहीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना–३ मुर्गियाका २२ वर्षका मिनप्रसाद भण्डारी र २० वर्षका विकास बस्नेतको ज्यान गएको हो । चालक र बस प्रहरीको नियन्त्रणमा छन् ।