तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री धवल सम्शेर राणा आज दाङ आउदै छन् । राप्रपा नेपाल दाङ क्षेत्र नंबर ५ ले आयोजना गरेको दशै मिलन कार्यक्रमलाई सम्बोधन गर्न राणा दाङ आउन लागेका हुन् ।