
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १७ देखि १९ ९नोभेम्वर २ देखि ४० सम्म तीन दिने भ्रमण गर्ने निश्चित भएको हो ।
मुखर्जीको भ्रमणको मिति तय भएपछि दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारी जुटेको छ ।