कास्की, १७ असोज । काठमाडौंबाट बाग्लुङको बुर्तिबाङका लागि छुटेको ग १ ख ६१६९ नम्बरको रात्रीबस दुर्घटना हुँदा पोखराको याम्दीमा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा परी गुल्मी नेटा २ का दुई बर्षका अर्सित अर्यालसहित दुईजनाको ज्यान गएको हो ।