भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। पाराकाट्ने गाविस-४ थलाराका ३३ वर्षीय मदन साउद र ७० वर्षीय मनवीर साउदको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।