उनले मिस पब्लिक च्वाइसको उपाधीसमेत हात पार्न सफल भएकी छिन् । प्रतियोगितामा २५ युवती अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । धनकुटाकी बरुना राई र दैलेखकी योजना थापामगर क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप भए ।