काठमाडौं, १६ असोज । साझा यातायातले आजदेखि बाग्लुङ र गोरखामा चारवटा बस चलाउन सुरु गरेको छ ।
साझाले १० वर्षपछि उपत्यका बाहिर गाडी चलाएको हो । शुक्रबारदेखि टिकट बुकिङ खुला गरेको साझाले आइतबारदेखि बस सञ्चालन गरेको हो ।