काठमाडौं, १५ असोज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको बताएका छन् ।