इन्द्रेणी संवाददाता
तुलसीपुर, १५ असोज । अटो इलेक्ट्रिक रिक्सा श्रमिक संघ तुलसीपुरले दशैं मिलन कार्यक्रम गरेको छ । संघले तुलसीपुरमा शुभकामना आदान प्रदान गरी दशैं मिलन कार्यक्रम गरेको हो ।
दशै तिहार जस्ता महत्वपुर्ण चाडपर्बको समयमा यात्रुहरुको चाप पनि बढदो रहेकाले उनीहरुलाई सहज र सरक्षित यात्रा गराउने उनीहरुले बताएका थिए ।