कैलाली, १५ असोज । भारत र पाकिस्तानको तनाबको कारण देखाउँदै बन्द सीमा नाका अकस्मात खुलेको छ । कैलालीको खक्रौलाघाट, गुलरियाघाट र नरियाघाट नाका बन्द आज बिहानै देखि बन्द गरिएको थियो ।