लक्ष्मण रसाइली
बिगत ४ महिना अघि वैदेशिक रोजगार को शिलशिला मा साउदी अरब पुगेकी नारायण नगरपालिका ,सोत ,दैलेख कि पार्बती न्यौपाने लाई जनप्रगती शिल मोर्चा साउदी र गोर्खा सेवा समाज साउदी अरब द्वारा उद्दार गरियको छ।काम गर्ने क्रममा स्वास्थ्य अबस्था ठिक नभय पछि स्वदेश फर्कन खोज्दा कम्पनी ले तलब समेत नदिदा उनी अलपत्र परेकी थिइन।जन प्रगतिशील मोर्चा र गोर्खा सेवा समाज साउदी को विशेष पहल मा उन लाई नेपाल फर्काइएको छ।