प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले शुक्रबार विज्ञप्ती निकालेर व्यक्ति तथा संघसंस्थाको ईज्जत, प्रतिष्ठामा आँच पुग्ने खालका कमेन्ट नगर्न अनुरोध गरेको छ । कसैले यसो गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने विज्ञप्तीमा उल्लेख छ ।