इन्द्रेणी संवाददाता
काठमाण्डौ, १७ चैत्र
बेलायती राजकुमार हृयारी आज स्वदेश फर्किनुहुँने भएको छ । ११ दिने बसाइ सकेर आज बेलुका ह्यारी स्वदेश फर्किनुहँने भएको हो । बेलायती दूतावास स्रोतका अनुसार हृयारी बेलुका ९ः१५ को कतार एयरवेजको विमानबाट स्वदेश फर्किदै हुँनुहुँन्छ ।
साथै भुकम्प प्रभावित जिल्लाहरुमा पुगि भौतिक संरचना निर्माणमा समेत सहभागिता जनाउनुभएको थियो । ६ चैतमा नेपालको औपचारिक भ्रमणमा आउनुभएका बेलायती राजकुमार हृयारीले बसाइ ६ दिन लम्ब्याउनुभएको थियो ।।