वुटवल, १४ असोज । रुपन्देहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन । प्रहरीका अनुसार देबदह–८ उदयपुरका प्रकाश सार्की र सन्तोष सार्कीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।