काठमाडौं, १२ असोज । औषधि व्यवस्था विभागभित्र रहेको दराजमा भेटिएको छ । विभागको बिजुलीबजारमा रहेको पानस फर्मास्यूटिकल्स प्रालि लेखेको स्टिलको दराज भित्र २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने डिजीटल तराजु फेला परेको हो ।
ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार प्रारम्भमा काठमाडौं महानगरपालिका–८ जय बागेश्वरीमा सुर्य संगत पक्राउ परेका थिए ।