काठमाडोैं, १० असोज । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा।डा। गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् ।
केसीले कार्यान्वयन हुन बाँकी तीनवटा मागमासमेत स्मरण गराउँदै चार बुँदे माग अघि सारेका छन् ।