विराटनगर, १० असोज । खोलाले बगाउदा मोरङमा एक र धनकुटामा एक गरी दुई जनाको ज्यान गएको छ । मोरङको मधुमल्ला–३ तोरीबारीस्थित मावाखोलाले बगाएर ल्याएको एकजना पुरुषको शव फेला परेको हो ।