अर्जेन्टिनाको उत्तरी भागमा एउटा अनौठो र रहस्मय द्वीप भेटिएको छ। यसको सबैभन्दा रोचक पक्ष भनेको यो द्वीप आफ्नै आधार रेखामा तैरिएर चक्कर लगाउँछ। यस रहस्यमय द्वीपको नाम ुद आइु राखिएको छ ।
निर्देशक सर्गियो न्युसपिलरका अनुसार द्वीप ुद आइु एउटा वृत्त जस्तै छ । जुन पानी सतहले घेरिएको गोलाकार अवस्थामा रहेको छ । यसको फेलावट करिब १३० यार्ड रहेको छ।