वुटवल, ९ असोज । रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार असुरैना–९ का १७ वर्षका त्रिवेणी केवटको लु १५ प १२२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको हो ।