इन्द्रेणी संवाददाता
दाङ, १७ चैत ।
एकीकृत नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस भरतपुरले हिजो नयाँ विद्यार्थीहरुलाई स्वागत र पढाइ पूरा गरेर जाने विद्यार्थीहरुलाइ बिदाइ गरेको छ ।

२८ बर्षको उमेर हदबन्दी नेविसंघले नमान्दा स्ववियु निर्वाचन घोषणा हुन नसकेको भन्दै उहाँले स्वस्थ प्रतिष्पर्धाका लागि तयार हुन अन्य संगठनहरुलाई आग्रह गर्नुभयो ।इकाइ उपाध्यक्ष बिनोद भट्टराइको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन इकाइ सचिव गिरबहादुर महराले गर्नुभएको थियो ।।