असोज ८, काठमाडौं । संगठनात्मक विषयमा निर्णय लिन बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक आइतबार पुन बस्ने गरी स्थगित गरिएको छ ।
एजेण्डामाथि छलफल जारी रहेकाले बैठक आइतबार पुन बस्ने गरी स्थगित गरिएको हो ।