सर्लाही, ६ असोज । सर्लाहीमा बोक्सीको आरोप लगाई दुव्र्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले गएराति सोही ठाउँ बस्ने ५५ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुन्धान शुरु गरेको छ ।