पर्वत, ५ असोज । पर्वतमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । गएराति परेको चट्याङ लागेर बनौँ–१ का ५० वर्षका निलप्रसाद फकामीको ज्यान गएको प्रहरीले जनाएको छ ।