बहराइन, ४ असोज । बहाराइन कन्फिडेन्टलले आयोजना गरेको सुन्दरी प्रतियोगितामा नेपाली महिला उत्कृष्ट १० मा परेकी छन् । “व्युटिफुल उमन अफ बहराइन” नाम दिइएको प्रतियोगितामा पर्वतकी इन्दिरा क्षेत्री उत्कृष्ट १० मा छनोट भएकी हुन् ।