Indrenionline.com

अमेरिकामा पनि इन्द्र जात्रा

नेवा अर्गनाइजेशन अफ अमेरिकाले इन्द्र जात्रा पर्वको आयोजना गरेको छ । अमेरिकाको मेरिलेण्ड राज्यमा गएको शनिबार इन्द्र जात्रा बनाएका हुन् । अर्गनाइजेशनले इन्द्र जात्राको आयोजना गरेको यो छैटौ बर्ष हो ।

इन्द्र जात्रा पर्व मनाउने क्रममा कमारीको पोशाक र श्रृंगारमा एक बालिका । सेतो हात्तीको प्रतिमालाई तान्दै एक युवा । यसलाई पुलुकिसि पनि भनिन्नछ ।