पोखरा, २ असोज ।वर्षापछि आएको भलले बगाउँदा पोखरामा एकजनाको ज्यान गएको छ । शनिबार बेलुका पोखरा–१६ लामाचौरको गैराबारीका ५६ वर्षका कृष्णबहादुर थापालाई भलले बगाएको थियो
भलले बगाउँदा घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।