काठमाडौं, ३१ भदौ ।
सरकारले सुकुम्वासी बस्तीमा समेत बिजुली बत्तीको मिटर जडान गर्ने भएको छ । अब सरकारले नयाँ व्यवस्था गरेर सुकुम्बाबासीलाई पनि बिजुली बाल्न दिने व्यवस्था गर्न लागेको हो ।अहिले बत्तीको मिटर जडान गर्न जग्गा धनि लालपूर्जा अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।
यो व्यवस्था लागू भएसँगै अन्धकारमा रात बिताउँदै आएका गरिब जनताले पनि उज्यालोको अनुभूति गर्न पाउने मन्त्री शर्माको भनाइ छ ।।